Shikhar Insurance
National Life

मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्