Shikhar Insurance
National Life

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय

सिंहदरबार संवाददाता
२०८१ पुष १, सोमबार १६:००
Hyundai
NCELL
NIMB

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौंबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्