Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ पुष १, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरमा बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ मा पुगेको हो ।

सोमबार ३०४ कम्पनीको १ करोेड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज जानकी फाइनान्सको ९.५८ प्रतिशत, नेपाल फाइनान्सको ७.४५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.९० प्रतिशत सहित २६० कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्