Shikhar Insurance
National Life

सरकार परिर्वतनको हल्लाले सेयर बजारमा धक्का

सिंहदरबार संवाददाता
२०८१ पुष १, सोमबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकार परिर्वतन हुने हल्लै हल्लाले सेयर बजारमा नराम्रो धक्का पुगेको छ । कारोबार खुल्ला भएको भएको ३० मिनेटमा नै बजार दोहोरो अंकले घटेको छ ।

यो समाचार तय पार्दासम्मा बजार २०‍.४३ अंकले घटेर २६६१.८५ को बिन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१९ लाख ५३  हजार बढी कित्ता किनबेच हुदाँ  ६७ करोड ४४ लाख  रुपैयाँको कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्