काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सीईओ सीईओमा दीर्घ बहादुर अर्याल नियुक्त गरेको हो ।
कम्पनीले अर्याललाई माघ ३ गतेदेखि लागू हुने ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्