Shikhar Insurance
National Life

रघुगंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २८, शुक्रबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । रघुगंगा हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनकिो मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २२ गते नेपाल विद्युत प्राधिकरणको सभाहल रत्नपार्कमा बिहान ११ बजे सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने र लेखापरिक्षणसहितको गत आवको वासलातको नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभाले कम्पनीको पुँजी वृद्धि गर्ने र सर्वसाधारणमा साधारण सेयर जारी गर्ने स्वीकृति गर्ने प्रस्ताव पारित गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्