Shikhar Insurance
National Life

भिजन लुम्बिनी उर्जाले सेयरधनीलाई बनायो निराश, छैन लाभांश

सिंहदरबार संवाददाता
२०८१ मंसिर २८, शुक्रबार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएकाे छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको हो ।

साथै, कम्पनीले यस पटक नगद लाभांश वितरण तथा बोनस सेयर जारी निर्णय गरिएको हुदाँ सो व्यहोरा सेमेत जानकारी दिएका छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्