काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार यो वर्ष कुनै पनि लाभांश नदिने भएको हो ।
साथै, बैंकले आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्