Shikhar Insurance
National Life

डिप्रोक्स लघुवित्तले गर्यो १० प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २८, शुक्रबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई हुन १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश सेयर र ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्