Shikhar Insurance
National Life

१४ करोड लागतमा कुश्मा नगरपालिकाको भवन बन्दै

सिंहदरबार संवाददाता
२०८१ मंसिर २८, शुक्रबार १०:०५
Hyundai
NCELL
NIMB

पर्वत । कुश्मा नगरपालिकाले १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे ।

आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्