काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईहोमा सुरेश देवकोटालाई नियुक्त गरेको हो ।
बैंकले देवकोटालाई पुस १ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्