काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई लाभांश नदिने भएकाे हाे ।
कम्पनीले उक्त स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्