Shikhar Insurance
National Life

आज सुनचाँदीको मूल्य स्थिर

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ५४ हजार २ सय रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी गत ३ दिनदेखि प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्