काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेको सीईओ कमल गौतमले कार्यभार सम्हालेका छन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गौतमले आजबाट कार्यभार सम्हाले हुन् ।
उनको मासिक तलब ४ लाख २५ हजार रहेको छ भने भत्ता २ लाख २५ हजार गरी कुल ६ लाख ५० हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्