Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २६, बुधबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरी ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्