Shikhar Insurance
National Life

आइसिएफसि फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तसम्म कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत अर्थात ६ करोड २२ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्