Shikhar Insurance
National Life

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’ अभियान, ६ लाख छुटसहित एक वर्षको बिमा सेवा पाउन सकिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मंसिर २४ गतेदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।

मंसिर ३० गतेसम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेज बोनस र १ वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, यस अभियानमा ‘जेरो कस्ट ओनरसिप प्लान’ पनि रहेको छ, जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै, ३ वर्षको नि : शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न ‘वास कुपन’ र ३ वर्षको ‘सर्भिसिङ’ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँ झैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्