Shikhar Insurance
National Life

दुई हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १५:१३
Hyundai
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँ कारोबार भएको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज खानी खोला हाइड्रो र जोशी हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज रिभर फल्स पावरको ९.९० प्रतिशत, इङवा हाइड्रोपावरको ९.७२ प्रतिशत,स्वाभिमान लघुवित्तको ९.४१ प्रतिशत १३२ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्