Shikhar Insurance
National Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्याे लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्