Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ खरिदबिक्री ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सुनको मूल्य सामान्यले बढेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले बढेको सुन आज १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५० हजार ३ सयमा किनबेच भएको छापावाला सुनको मूल्य आज १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयँले बढेर १ हजार ८ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्