Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक १७.८० अंकले बढेर २७७५.८५ अंकमा पुगेको छ ।

मंगलबार ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९ रुपैयाँ ६७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज अपर स्यांगे हाइड्रोपावरको ९.५१ प्रतिशत, जानकी फाइनान्सको ६.१८ प्रतिशत, गुराँस लघुवित्तको ३.४६ प्रतिशत सहित ११६ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्