Shikhar Insurance
National Life

खुकुलो भयो निषेधाज्ञा, ठूला सार्वजनिक सवारी साधन जोर/बिजोरमा चल्ने

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले संयुक्त निर्णय गर्दै निषेधाज्ञा केहि खुकुलो बनाएका हुन् । अब किराना पसलहरु चौबिसै घण्टा खुला रहनेछन् । सवारी साधनको जोर बिजोर भने कायमै रहनेछ ।

२५ सिट भन्दा बढी क्षमताको सार्वजनिक सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्