Shikhar Insurance
National Life

युनियन लाईफलाई ६४ करोड ५० लाखको आईपीओ जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने अनमुति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियनलाई ६४ करोड ५० लाख रुपैयाँ मूल्यको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको हो ।
कम्पनीले सम्भव भएमा चालु आर्थिक वर्षमै आईपीओ जारी गर्नेछ ।

२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशत सेयर आईपीओका रुपमा जारी गर्न लागेको हो । कम्पनीले चालु आर्थिक वर्षभित्रै आईपीओ जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्