Shikhar Insurance
National Life

बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:१ अनुपातमा १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त हकप्रद सेयरमा लगानीकर्ताले पुष १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्