Shikhar Insurance
National Life

नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ मा पुगेको हो ।

सोमबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार ७ सय ६२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार २ सय ४४ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्