Shikhar Insurance
National Life

कारोबार खुल्ला भएकाे १५ मिनेटमा नै विशाल बजारको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार ११:१७
Hyundai
NIMB

काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको कारोबार खुल्ला भएको १३ मिननेटमा नै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९८ रुपैसाँ ९० पैसाले बढेर प्रतिकित्ता ६ हजार ५ सय ८८ रुपैयाँ पुगेको छ । समाजार तय पार्दासम्मा कम्पनीको १ हजार २ सय ९९ कित्ता सेयर किनबेच भएको छ । बजार २५.७० अंकले बढेर २७६३.७६ को बिन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्