Shikhar Insurance
National Life

ऋण चुक्ता गर्न हकप्रद सेयर निष्कासन गर्दै सिटि होटल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

होटलले हाल कायम चुक्ता पूँजीको १ बराबरको ०.८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हेटलले ऋण चुक्ता गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्