काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहनी पुन: नियुक्त भएको छ ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुन: सीईओ पदमा नियुक्त गरेको हो । उनलाई मंसिर १५ गतेदेखि लागु हुने गरि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्