काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले ३१औं वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका सेयरधनीलाई एक महिनाभित्र लक्ष्मी सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क राखी लाभांश लिन सक्नेछन् ।
साथै, कम्पनीले तोकिएको अवधिभित्र लाभांश नलिगेमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्