Shikhar Insurance
National Life

सीइडीबी होल्डिङ्सको अध्यक्षमा अनिल कुमार रुङ्गटालाई नियुक्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सीइडीबी होल्डिङ्स् लिमिटेडले अध्यक्षमा संचालक अनिल कुमार रुङ्गटालाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा रुङ्गटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आजकै मितिबाट लागु हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्