काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोल्टी होटल लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
होटलको बोनस सेयर समायोजन अघिको मूल्य ५ सय ७० रुपैयाँको आधारमा १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । होटलको मूल्य समायोजन पछिको मूल्य ५ सय १८ रुपैयाँ १८ पैसा रहेको छ ।
होटललको सेयर दोस्रो बजारमा बिहिबार मंसिर १३ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्