Shikhar Insurance
National Life

मिथिला लघुवित्तको सेयरमा नकरात्मक सर्किट, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ मा पुगेको हो ।

बुधबार ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजार दोहोरो अंकले बढे पनि केही कम्पनीका लगानीकर्ता भने निराश भएका छन् । आज मिथिला लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सेयरमा ९.५८ प्रतिशत, नेपाल फाइनान्सको ६.७७ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ६.५२ प्रतिशत सहित ६९ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्