एजेन्सी । मलेसियाको मुद्रास्फीति अक्टोबरमा वर्षको तुलनामा १.९ प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । खाद्यान्न तथा पेय पदार्थ र व्यक्तिगत हेरचाह, सामाजिक सुरक्षा र विविध वस्तु तथा सेवाहरूमा भएको उच्च वृद्धिका कारण यो वृद्धि भएको हो ।
अक्टोबरको समग्र मासिक मुद्रास्फीति सेप्टेम्बरको तुलनामा बढेर ०.२ प्रतिशत पुगेको छ । कोर मुद्रास्फीति अक्टोबरमा १.८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्