Shikhar Insurance
National Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) ले कात्तिक ९ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८८४५१६८ सेयर (अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता साधारण सेयर) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आज (मंसिर १२ गते) देखि हकप्रद सेयर निष्कासन गरेकाे हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थापक सेयरधनीहरुले पुष २ गतेसम्म हकप्रद सेयर खरिदका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, लेखनाथमार्ग, ठमेल, लाइफ कर्पोरेसन नेपाल, स्टार महल, पुतलीसडक, काठमाडौंमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्