Shikhar Insurance
National Life

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ मा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७ रुपैयाँ कारोबरा भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज मिथिली लघुवित्तको ९.६२ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ८.८० प्रतिशत, माया खोला हाइड्रोपावरको ८.६५ प्रतिशतसहित २४८ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्