Shikhar Insurance
National Life

नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ मा पुगेको छ ।

मंगलबार नेपाल फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड ७८ लाख ३१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्