Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तको साढे ३ लाख एफपीओ नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको एफपीओ सूचिकृत भएको छ । मंगलबार समता घरेलु लघुवित्तको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचीकृत भएको हो ।

उक्त सेयर मंसिर ११ गते नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्