Shikhar Insurance
National Life

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आव २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले कर प्रायोजनका लागि नगद लाभांश भने छुट्याएको छैन । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आव २०८०/८१ को लागि बस्ने आगामी १३ औँ साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्