काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता बराबर ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको लागि बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १:१ अनुपातको सेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्