Shikhar Insurance
National Life

आइपीओ निष्कासनको लागि गार्डियन माइक्रो लाइफलाई दियो बोर्डले अनुमति

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर जारी गर्न शुक्रबार अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्