Shikhar Insurance
National Life

शतप्रतिशत हकप्रद सेयर जारी गर्न ङादी ग्रुपलाई दियो बोर्डले अनुमति

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । ङादी ग्रुप पावरलाई शतप्रतिश हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कम्पनीले १:१ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर आइतबार ९.५८ प्रतिशतले बढेर ५ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्