Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति: अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, चापागाई अनुपस्थित

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १२:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले २ जनाको अन्तर्वार्ता सकाएको छ । आइतबार अर्थ मन्त्रालयमा दबै जनाको व्यवसायिक कार्यपत्र र अन्तर्वार्ता सकिएको हो ।

तीन जनालाई बोलाइएको अन्तर्वार्तामा कृष्ण बहादुर कार्की र डा. नवराज अधिकारी उपस्थित भएका छन् । चिरन्जिवी चापागाई भने अनुपस्थित भएका छन् । छनोट समितिले २०८० कात्तिक २९ गते एक सूचना जारी गर्दै तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्