Shikhar Insurance
National Life

प्रतिकित्ता ११० रुपैयाँमा एनएमबि बैंकको १ लाख ८० हजार कित्ता सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८० हजार २ सय ८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम खरिद मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ रहेको छ । कमपनीले सेयर लिलामिको लागि इच्छुक व्यक्तिले न्युनतम ५ हजार कित्ताकाे लागि आवेदन दिन पाउँनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आज मंसिर ९ गतेदेखि मंसिर १९ गतेसम्ममा बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुबाटार काठमाडौंमा आवश्यक कागजात संकलन गरी आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्