Shikhar Insurance
National Life

बालेनको स्टन्ट-दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार २१:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले एमालेलाई १ लाख रुपैयाँ जरिवना तोकेका छन् । शुक्रबार जागरण सभाको क्रममा सार्वजनिक स्थलमा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको हो ।

शुक्रबार एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकलाई लक्षित गर्दै शक्ति प्रर्दशन गरेको थियो । सो कार्यक्रमका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तिरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्