Shikhar Insurance
National Life

यूनाईटेड इदी-मर्दीले गर्यो लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश .(कर समेत) गरेर कुल ४.२१ प्रतिशत दिने भएके छ ।  लाभांश कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गर्ने एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अघि सारेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्