Shikhar Insurance
National Life

तीन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक भएन

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १६:१५
Hyundai
NCELL
NIMB

धादिङ । धादिङका रुबीभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले  नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् । ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका बताइएको छ ।

जिल्लाको  सबैभन्दा विकट रुबीभ्यालीका उपाध्यक्ष बिना लामाले उपभोक्तालाई भुक्तानी दिनु परेका कारण गाउँसभा नभएको जानकारी दिइन् । जिल्लामा दुई नगरपालिका सहित ११ गाउँपालिका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्