Shikhar Insurance
National Life

नेपाल-क्यानडा संसदीय आदानप्रदानमा जोड

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुसबीच शिष्टाचार भेट भएको छ ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्