काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३२३ कम्पनीको कारोबार हुँदा १ करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर किनबेच भएको छ ।
आज सेयर बजार सामान्य अंकले बढेपनि ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्