Shikhar Insurance
National Life

सानिमा बैंकको लेखापरीक्षकमा पिकेएफटि आर उपाध्या एण्ड चार्टर्ड एकाउन्टेन्टस् नियुक्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले लेखापरीक्षकमा पिकेएफटि आर उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

बैंकको मंसिर ४ गते सम्पन्न भएको साधारणसभाले चालू आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि पिकेएफटिआर उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्, काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्