Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको संख्या र प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आफुले खरिद गर्न चाहेको सेयर कित्ता र प्रति सेयर रकम खुलाई यो सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कामनपा-३, लाजिम्पाट काठमाडौंमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश हुन नआएको खण्डमा प्रतलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्